अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा लकडाउन जारी रहेको बेला खनाल ब्रदर्श एण्ड कन्ट्रकसन प्रालि अर्घाखाँची प्रमुख तथा राष्ट्रिय जनमोर्चाका युवा नेता कबिराम खनालले आफ्नो कम्पनी मातहतका सबै मजदुर कर्मचारीलाई अबस्यक इन्धन र खाद्यान्न घरमै पुर्याइदिने र उनीहरुलाई घरबाहिर ननिस्कन भनी आग्रह समेत गर्नुभएको छ ।
खनाल पहिले देखिनै राजनीति र सामाजसेवामा अग्रसर रहि आउनुभएको छ । साथै खनालले कहि कसैलाई समस्या परेमा ९८५७०२९२१६ सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ ।