कतार एयरवेजबाट आएका अर्घाखाँचीका प्रकाश बन्जाडे अझै सम्पर्कमा आएनन् (यात्रुहरूको नाम र ठेगाना सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । चैत ४ गते कतार एयरवेजबाट आएका यात्रुमध्ये अर्घाखाँचीका प्रकाश बन्जाडे, क्र.स पासपोर्ट- नागरिता नम्बर ११५८६ अझै सम्पर्कमा आएका छैनन् । 
जिल्ला प्रशासन कार्यालय  स्रोत अनुसार अहिलेसम्म प्रकाश बन्जाडे अझैसम्म सम्पर्कमा आएका छैनन् ।  
चैत ४ गते कतारको दोहा हुँदै फ्रान्सबाट कतार एयरवेजको फ्लाईट नम्बर QR :650 विमानमा नेपाल आएकी १९ वर्षीया एक युवतीमा कोभिड–१९ पुष्टि भएपछि अन्य यात्रीको खोजी तीव रुपमा थालिए पनि प्रकाश बन्जाडे अझैसम्म सम्पर्कमा आएका छैनन् ।  
चैत ४ गते कतार एयरवेजबाट आएका यात्रुहरूको नाम र ठेगाना

अन्य समाचारहरु