मालारानी गाउँपालिकाद्वारा कोरोना भाईरस नियन्त्रण तथा व्यवस्थापन कोष २०७६ खडा

अर्घाखाँचीडट्कम संवाददाता 
खन, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले कोरोना भाईरस नियन्त्रण तथा व्यवस्थापन कोष २०७६ खडा गरेको छ ।   
हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोगथामका लागि क्वारेन्टाइन बस्ने उनिहरुको व्यवस्थाका लागि अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले रकम संकलन कोष खडा गरेको हो ।
कसैले सहयोग गर्न चाहेमा गाउँपालिकाको तल भने बमोजिमको बैंक खातामा पैसा जम्मा गर्न सकिने बताइएको छ ।
  

अन्य समाचारहरु