अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मीहरुलाई सर्जिकल माक्स र सेनिटाइजर हस्तान्तरण

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सन्धिखर्कमा अर्घाखाँची जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुलाई सर्जिकल माक्स र सेनिटाइजर हस्तान्तरण गरेको छ ।
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले अर्घाखाँची जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुलाई सर्जिकल माक्स र सेनिटाइजर हस्तांतरण गरेको हो ।
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतम र स्वास्थ्य प्रमुख पुस्पा थापालाई सेनिटाईजर सर्जिकल माक्स हस्तान्तरण गरेको थियो । 
पछिल्लो समय अर्घाखाँची जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई प्रयाप्त माक्स र सेनिटाईजर नभएको समाचार डट्कममा प्रकासित हुँदै आएको थियो ।  

अन्य समाचारहरु