सन्धिखर्क – ७ खाँचीकोटमा बाहिरी देशबाट ४९ जना प्रबेश, ३ जनालाई ज्वरो ( सम्पूर्ण व्यक्ति विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका वार्ड ७ खाँचीकोटमा भारत लगायत बाहिरी देशबाट ४९ जनाले प्रबेश गरेका छन् । 
फुदबाङ स्थित वार्ड कार्यलयले भारत लगायत बाहिरी देशबाट ४९ जनाले प्रबेश गरेको विवरण सार्वजनिक गरेको हो ।
४९ जनामा ३ जनालाई ज्वरो आएको छ । यस्तै १ जनाको स्वास्थ्य सामान्य रहेको छ भने अरु ४५ जनाको स्वास्थ्य स्थिती राम्रो रहेको वार्ड कार्यालयले बताएको छ ।

अन्य समाचारहरु