लकडाउनले खाँचीकोट प्रगतिनगर भालुखोला, गच्छेखोला, आटिकापाटा, फुदवाङ सुनसान (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
प्रगतिनगर भालुखोला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण लकडाउनले अर्घाखाँची जिल्लाको खाँचीकोटका प्रगतिनगर भालुखोला, गच्छेखोला सुनसान भएको छ । 
तस्बिरमा प्रगतिनगर भालुखोला, गच्छेखोला, आटिकापाटा फुदवाङ लगायत । 

अन्य समाचारहरु