सन्धिखर्क नगरपालिकाद्धारा कोरोना संक्रमणसँग जुध्न टास्क फोर्स निर्माण

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  जिल्लाको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले कोरोना भाइरस संक्रमण रोगथामका लागि टास्क फोर्स निर्माण गरेको छ । 
सन्धिखर्क नगरपालिकाले कोरोना भाइरस संक्रमण रोगथामका लागि शिक्षा उपसचिवको संयोजकमा टास्क फोर्स (टिम) निर्माण गरेको हो । 
यस्तै समितीको सदस्यहरुमा मन्जु खनाल, पूर्ण प्रसाद पराजुली, धर्मराज पन्थी, डिल कुमार के।सी रहेका छन् ।    
समितीको कार्य जिम्मेवेरए यस्तो छ:- 

अन्य समाचारहरु