अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा भारत लगायत विदेशबाट अहिलेसम्म आउनेको संख्या ३०० पुगेको छ ।
सन्धिखर्कमा अहिलेसम्म १५ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा अहिलेसम्म ५० बेडको क्षमता रहेको छ ।
यस्तै आइसोलेसनमा ६ कक्षमा २ बेड तयार छन् ।