पत्थरकोट – कोन्द्रेखोला हुँदै अर्घाखाँची प्रवेश गर्ने माथि कडाई

अर्घाखाँचीडट्कम संवाददाता
पत्थरकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लकडाउनका बेला कपिलवस्तुको पत्थरकोट – कोन्द्रेखोला हुँदै अर्घाखाँची जिल्लामा प्रवेश गर्नेलाई कडाई गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले लकडाउनका बेला कपिलवस्तुको पत्थरकोट – कोन्द्रेखोला हुँदै अर्घाखाँची प्रवेश गर्नेलाई कडाई गर्न पत्थरकोट सिमामा रहेका सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको भएको हो ।
यस्तै प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले गोरसिङे – सन्धिखर्क सडक अन्तरगत धमाधम काम भईरहेका सडक- बिकास निर्माण कार्यको अनुगमन भएको थियो ।
साथै पौडेलले डोहोटे स्थित हेल्थ डेस्कको अबलोकन गर्नुभएको थियो ।
मेडिकल अफिसर तथा प्रमुख डा. कपिल गौतमसँग बिशेष अन्तर्वाता

अन्य समाचारहरु