युवा उद्यमी तथा समाजसेवी विकाश रेश्मीद्वारा अर्घाखाँचीडट्कमलाई २ थान पिपिई र माक्स प्रदान (अन्तरवार्ता सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क अर्घाखाँची (अर्घाखाँचीडट्कम) । युवा उद्यमी तथा समाजसेवी विकाश रेश्मी मार्फत अर्घाखाँची डटकम् व्युरो प्रमुख स्वतन्त्र पत्रकार डिआरजी सुमनलाई २ थान पिपिई र माक्स प्रदान गर्नु भएको छ ।

युवा उद्यमी तथा समाजसेवी विकाश रेश्मीले अर्घाखाँची डटकम् व्युरो प्रमुख स्वतन्त्र पत्रकार डिआरजी सुमनलाई २ थान पिपिई र माक्स प्रदान गर्नु भएको हो ।
पत्रकारिता एक जोखिमपुर्ण पेसा भएको र धेरै जनसम्पर्क गर्नु पर्ने भएकोले पनि यों पेसा पनि सुरक्षित राख्न आवश्यक महसुस गरी पाणिनीमा आफ्नो दैनिक रिपोर्टिंग जारी राखेको र दिन प्रतिदिन विभिन्न स्थानवाट आउने जनतासँग भेटघाट गर्दा रोगसँग वच्न आवश्यक सहयोग गर्ने मनासायले पिपिई प्रदान गरिएको वताउनु भएको छ ।

अन्य समाचारहरु