सन्धिखर्कमा एनआईसी एसिया बैंक र ग्लोबल आईएमईले आईतबार बिहान ११ बजेबाट १ बजेसम्म कारोवार गर्ने

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एनआईसी एसिया बैंक र ग्लोबल आईएमईले आईतबार कारोवार गर्ने भएका छन् । 
सन्धिखर्कमा एनआईसी एसिया बैंक र ग्लोबल आईएमईले आईतबार बिहान ११ बजेबाट १ बजेसम्म कारोवार गर्ने भएका हुन् ।
दुबै बैंकमा नगद जम्मा, चेक साटने, रेमिटेन्स लगायातका कारोबार गरिनेछ ।  

अन्य समाचारहरु