मालारानी गाउँपालिका र जिल्ला अस्पताल अर्घाखाँचीलाई बुवाको स्मृतिमा स्वास्थ सामग्री हस्तान्तरण

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका र जिल्ला अस्पताल अर्घाखाँचीलाई स्वास्थ सामग्री हस्तान्तरण गरिएको छ । 
बुवा बिनोद झाको स्मृतिमा डा. रोशन कुमार झा र राम प्रसाद खनालले स्वास्थ सामग्री माक्स, सेनिटाइजर, थर्मल्गन, पिपीइ लगायत सामाग्रीहरु  प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको उपस्तिथिमा जिल्ला अस्पताल अर्घाखाँची प्रमुख डा. कपिल गौतम र मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यलाई हस्तान्तरण गरिएको हो ।   

अन्य समाचारहरु