अब शितगंगाको डाेहाेटे हेल्थ डेस्क हटाइने, अर्घाखाँचीमा फस्टलाईनमा काम गर्ने पत्रकार सहित सबैकाे पिसिआरबाट चेक गरिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँचीडट्कम (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा बसेको सर्वपक्षिय बैठकले शितगंगा नगरपालिकाको डाेहाेटेमा रहेकाे हेल्थ डेस्क हटाउने निर्णय गरेको छ ।
यस्तै सर्वपक्षिय बैठकले सञ्चारकर्मी सुरक्षाकर्मी, जनप्रतिनधि तथा फस्टलाईनमा काम गर्नेकाे पिसिआरबाट चेक गर्ने, आईसाेलेशन कक्ष हाललाई सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका र छत्रदेव गाउँपालिका निर्माण गर्ने निर्णय गरेको छ ।   
साथै बैठकले स्वास्थ्य सामाग्री प्रयाप्त ल्याउने पहल गर्ने, जाेखिम क्षेत्रबाट आएका व्यत्ति क्वारेन्टाइन राख्ने, सबै क्षेत्र पुर्ण रूपमा काेराना नियन्त्रणमा लाग्ने निर्णय गरेको छ ।    

अन्य समाचारहरु