अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालरानी गाउँपालिका वार्ड नं ७ हंसपुर बामरुक म्यालबोटका यम बहादुर भुसालले लकडाउनका कारण दैनिक कस्टकर जीवन बिताउन बाध्य सन्धिखर्कका ३० बिपन्न परिबारलाई राहत सहयोग गरेका छन् ।
हंसपुर बामरुक म्यालबोटका यम बहादुर भुसाल र उनका छोरा नारायण भुसालले लकडाउनका कारण दैनिक कस्टकर जीवन बिताउन बाध्य सन्धिखर्कका ३० बिपन्न परिबारलाई राहत सहयोग गरेका छन् । उनिहरु हाल अमेरिकामा बस्छन् ।
भुसाल परिबारले बिपन्न परिबारलाई रु ३०,०००। तिसहजार बराबरको खाद्यान्न सामाग्री बिपन्न परिबारलाई १५ किलो चामल ,एकपोका तेल ,एककिलो दाल,एकपोका नुन बितरण गरेका थिए ।
भुसाल परिबारले जिल्लाका पीडित परिवारलाई सहयोग गर्दै आएका छन् ।