अर्घाखाँचीमा रहेका बैंक, बित्तिय संस्था, बिमा कम्पनीहरु आईतबारबाट खुल्ने (बैंक खुल्ने तालिका सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची जेठ ९ । अर्घाखाँची जिल्लामा रहेका बैंक, बित्तिय संस्था तथा बिमा कम्पनीहरु आईतबारबाट खुल्ने भएका छन् । 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जारी गरेको सुचना अनुसार सन्धिखर्क लगायत जिल्लामा रहेका बैंक, बित्तिय संस्था तथा बिमा कम्पनीहरु आईतबारबाट खुल्ने भएका हुन् ।
बैंक, बित्तिय संस्था तथा बिमा कम्पनीहरु फरक फरक दिनमा खुल्ने छन् । 
यस्तो छ सुचना:- 

अन्य समाचारहरु