अर्घाखाँचीको नयाँ प्रहरी नायव उपरिक्षकमा माधब प्रसाद बुढाथोकी आउने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको नयाँ प्रहरी नायव उपरिक्षक (डिएसपी)मा माधब प्रसाद बुढाथोकी सरुवा भएर आउने भएका छन् ।
माधब प्रसाद बुढाथोकी जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आएका हुन् । 
प्रहरी प्रधान कार्यालयका अनुसार यस अघिका प्रहरी नायव उपरिक्षक प्रकाश विष्ट  जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सरुवा भएर गएका छन् । उनी माधब प्रसाद बुढाथोकीको ठाउँमा जाने भएका छन् ।  तुल्सीराम आर्याल प्रदेश नम्बर ५ सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुर बाकेमा सरुवा भएका छन् ।   
प्रकाश विष्ट गत २०७६ ज्येष्ठ १७ गते शुक्रवार अर्घाखाँची सरुवा भएर आएका थिए । 
Related image

अन्य समाचारहरु