अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को कुल बजेटबाट अर्घाखाँची जिल्लाको ६ स्थानीय तहको लागि २ अर्ब ६८ करोड ८ लाख छुट्याएको छ ।
जसमध्ये सन्धिखर्क नगरपालिकाको लागि सबैभन्दा बढी ६० करोड १९ लाख र छत्रदेव गाउँपालिकाले कम ३५ करोड १९ लाख अनुदान पाएको छ ।
त्यस्तै शितगंगा नगरपालिकाले ४९ करोड १६ लाख, भूमिकास्थान नगरपालिकाले ४० करोड ८५ लाख, पाणिनी गाउँपालिकाले ४३ करोड ४५ लाख र मालारानी गाउँपालिकाले ३९ करोड २४ लाख अनुदान पाएका छन् । अर्घाखाँचीडट्कम
जिल्लाका स्थानीय तहले आ व २०७७/७८ का लागि समानीकरण , ससर्त, विशेष र समपुरक अनुदान गरी देहायबमोजिम रकम प्राप्त गरेका छन् ।
सन्धिखर्क नगरपालिका:- ६० करोड १९ लाख अर्घाखाँचीडट्कम
भूमिकास्थान नगरपालिका: ४० करोड ८५ लाख अर्घाखाँचीडट्कम
शितगंगा नगरपालिका: ४९ करोड १६ लाख अर्घाखाँचीडट्कम
पाणिनी गाउँपालिका: ४३ करोड ४५ लाख अर्घाखाँचीडट्कम
मालारानी गाउँपालिका: ३९ करोड २४ लाख अर्घाखाँचीडट्कम
छत्रदेव गाउँपालिका: ३५ करोड १९ लाख अर्घाखाँचीडट्कम