अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा चेम्बर अफ कमर्सले उद्योगी व्यापारी यातायातका सम्पूर्णका हकहित व्यवस्थापलाई मध्य नजर राख्दै व्यावसाय संचालन गर्नको लागी ज्ञापनप्रत्र बुझाएको छ ।
सामाजिक दुरि कायम गरि आलाेपालाे सिस्टमबाट पसल खाेल्ने व्यवस्था गर्न माग गर्दै चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनप्रत्र बुझाएको हो ।