अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा देउराली यातायातले जिल्लाभर यही साउन ८ गतेदेखि टिकट बुकिङ शुरु गरी गाडी संचालन गर्ने भएको छ ।
देउराली यातायातले एक विज्ञप्ती जारी गरी जिल्लाभर र बाहिर यही साउन ८ गतेदेखि टिकट बुकिङ शुरु गरी गाडी संचालन गर्ने भएको हो ।
साथै देउराली यातायातले गाडी चालक, सहचालक र सवारी यात्रु सबैले अनिवार्य माक्स लगाउन पर्ने निर्यण गरेको छ । र देउराली यातायातले पुरानै दरमा भाडा लिने बताएको छ ।