अर्घाखाँचीका गाउँ-गाउँमा देउराली यातायातका जीपहरु पुरानै दरमा भाडा लिदै संचालनमा आए

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा देउराली यातायातले जिल्लाभर हिजो साउन ८ गतेदेखि टिकट बुकिङ शुरु गरी गाडी संचालनमा आएका छन् । 
देउराली यातायातले एक विज्ञप्ती जारी गरी जिल्लाभर र बाहिर हिजो साउन ८ गतेदेखि टिकट बुकिङ शुरु गरी गाडी संचालनमा ल्याएको हो । 
साथै देउराली यातायातले गाडी चालक, सहचालक र सवारी यात्रु सबैले अनिवार्य माक्स लगाउन पर्ने निर्यण गरेको थियो । र देउराली यातायातले पुरानै दरमा भाडा लिने बताएको छ । 

अन्य समाचारहरु