फुदवाङमा पहिरो जाँदा सन्धिखर्क-गोरूसिङ्गे सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको फुदवाङमा पहिरो जाँदा गोरूसिङ्गे–सन्धिखर्क सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । 
फुदवाङमा गएराती माथिबाट ढुङ्गा खस्दा र पहिरो जाँदा गोरूसिङ्गे–सन्धिखर्क सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । 
अहिले अवरुद्ध सडक खोल्ने काम भईरहेको छ । 

अन्य समाचारहरु