बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
-गणेश चुदाली
सन्धिखर्क, अर्घाखाँची –
-गणेश चुदाली
सन्धिखर्क, अर्घाखाँची – सन्धिखकमा चैत्र २१ गते जिल्ला बिकास समितिको कार्यलय अर्घाखाँचीको आयोजनामा दृष्टि बिहिनहरुका लागि सेतोलठी माफर्त हिडन सिकाउने तालिम चैत्र २१ गते देखि सन्धिखर्कमा सुरु भएको छ ।
७ सात दिन सम्म साचालन हुने तालीममा ४० जनाको सहभागिता रहेको छ । तालीमको सहजिकरण नेपाल नेत्रहिन सघंका महासचिब रमेश पोखरेल र रबिन्द्र खनालले गर्नु भएको छ ।
स्थानिय बिकास अअधिकारी पुण्य बिक्रम पौडेलको अध्यक्षतामा सम्पन्न तालीम उद्द्घघाटन सत्रमा राष्ट्रिय जनोमोर्चाका गोपाल पौडेल, पत्रकार महासघका अध्यक्ष निम बहादुर रिजाल, प्रशिक्षक रमेश पोखरेल लगायतले मन्तव्य दिनु भएको थियो।
जिल्ला बिकास समितिका कायक्रम अधिकृत हरिश्चन्द्र भुसालको स्वागत मन्तव्य र शेसकान्त घिमिरेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
—————
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।



