मोवाईल मोह- अर्घाखाँचीको नेपाल टेलिकममा नमस्ते मोवाईलको सिम लिन लागेको भीड । यस पटक ३ हजार सिम वितरण गरिएको छ । टेलिकमले ६० वर्ष माथिका वृद्धवृद्धालाई पचास प्रतिशत छुटमा सिम वितरण गरेको छ । टेलिकमले जिल्लामा अहिलेसम्म १५ हजार नमस्ते मोवाईलका सिम वितरण गरेको छ । तस्बिर-वीरेन्द्र केसी/अर्घाखाँची डटकम