अर्घाखाँचीको विकट गाउका बासिन्दाको नेताहरुलाई सुझाव “देश नबिगार,पहिला संविधान बनाऊ“

-लामिदमार) अर्घाखाँची- संविधान नबनेकोमा राजधानीमा जति चासो छ, विकट लामिदमार गाउ"का वासिन्दालाई त्यो भन्दा बढी चिन्ता छ । समयमै संविधान बनेन भने देशले निकास पाउन सक्दन कि भन्ने चिन्तामा छन उनीहरु । कहिले संविधान बन्ला र गाउ"मा विकास होला भन्ने आशा गरेका लामिदमार र दुम्सी गाउका वासिन्दा भने पछिल्लो पटक शितिलता र निराश हुदै गएका छन । समाचार http://www.arghakhanchi.com/?NT=2&nid=5746