गैरआवासीय नेपाली संघको चौथो क्षेत्रीय सम्मेलन अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा सम्पन्न (घोषणा पत्र सहित)




Kumar_Basnet
गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २०१० ले जारी गरेको ह्युस्टन घोषणा पत्र

२९ मे २०१०
गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आयोजना र राष्ट्रि्रय समन्वय परिषदहरु संयुक्त राज्य अमेरिका एवम क्यानाडाको आथित्यमा