अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी

गणेश चुदाँली 
अर्घाखाँची सन्धिखर्क – अर्घाखाँची टाईम्स सहयोगी

अर्घाखाँची-सन्धिखर्क , चैत्र २३ –  अर्घाखाँची जील्ला को धारापानी गाबिस स्थीत लेबसे खानेपानी तथा सरसफाइ योजनाको उद्दघाटन कार्यक्रम सम्पन्न भएको छ । धारापानी रातामाटा स्थीत एक धारमा रिवन काटेर स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेलले कार्यक्रम उधघाटन गर्न्रु भएको थीयो । फनबोड र ऋच्म्ऋ ३४ लाख र स्थानीय जनश्रमदान गरी झन्डै ४६ लाख को लगानीमा कार्यक्रम सम्पन्न भएको र खानेपानीबाट धारापानी गाबीस ५६७ वाडका २५० घरधुरिमा बस्ने १४०० जनस्ांख्यामा  ३७ वटा धारा निर्मण गरी पनाी बितरण गरीएको कार्यक्रम संयोजक रामजी प्रसाद भट्टराइले जनाकारी दीनुभयो ।

कार्यक्रम स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेल अर्घाखाचीका कार्यक्रम संयोजक रामजी प्रसाद भट्टराइ एकृत नेकपा माओबादीका जील्ला इनर्चाज चन्द्र बाहादुर खड्का  नेकपा एमाले जील्ला सचिबालय सदस्य जनादीन खनाल  राष्ट्रिय जनोमर्चा का केन्द्रीय सदस्य सागर के.शी., नेपली काग्रेश जील्ला सदस्य हार्र बाहादुर खड्का  राजमो जिल्ला अध्यक्ष झबीलाल थापापत्रकार माहसंघ को तर्फबाट निम बाहादुर रिजाल  जिल्ला खानेपानी कार्यलयका इन्जीर्नीयर दिनबिन्धु झा लगायतले मन्तब्य राखदै खानेपानीको उधघाटन गर्ने माग ठुलोकुरा नभइ एसलाई संरक्षण र संम्र्धन गरी लामो समएसम्म लाख लिनको लागी हातेमालो गरेर अगडी बन्नु  पर्ने बताउनु भएको थीयो ।

कार्यक्रमको बिचबिचमा स्थानीय आमासमुह साथै कलकार हरुले गीत सङ्गीत ले मनोरन्जन प्रदान गरेका थीय । कार्यक्रको अध्यक्षता नारायण प्रसाद भुसाल स्वागत मन्तब्य रण प्रसाद बन्जाडे र साचालक कृष्ण बन्जाडेले गर्नु भएको थीयो ।