अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको छैठौं अधिवेशन सम्पन्न,अध्यक्षमा हिमाल खनाल निर्वाचित


केशब पोखरेल/सुन्दर पन्थी | अर्घाखाँचीडट्कम संवाददाता
दक्षिण कोरिया (अर्घाखाँचीडट्कम) । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको छैठौं अधिवेसन सम्पन्न भएको छ । 
 
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको छैठौ अधिवेसनबाट हिमाल खनाल अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो । 
त्यस्तै बरिष्ठ उपाध्यक्षमा टिकाराम पोखरेल , उपाध्यक्षहरुमा जीवन आचार्य ,रुद्र पौडेल र धर्मराज घिमिरे , महासचिव मा दिपक खनाल निर्वाचित भएका छन । आज भर्चुअल माध्यम जुम बाट सम्मपन्न अधिवेसनमा प्रमुख अतिथि एन आर एन ए दक्षिण कोरियाका अध्यक्ष दिपक पुन रहेका थिए ।। कार्यक्रमको अध्यक्षता कार्यबहाक अध्यक्ष राज खनाल ले गरेका थिए भने कार्यक्रम संचालन सचिव दिपक खनालले गरेका थिए ! 
नव निर्वाचित कार्यसमिति निम्नानुसारको रहेको छ –
अध्यक्ष – हिमाल खनाल 
बरिष्ठ उपाध्यक्ष – टिकाराम पोखरेल 
उपाध्यक्ष – जीवन आचार्य 
उपाध्यक्ष – रुद्र पौडेल 
उपाध्यक्ष – धर्मराज घिमिरे 
महासचिव – दिपक खनाल 
सचिव -बाबुराम पोखरेल
सचीव – नन्दराम पौडेल 
सचिव – माधव खनाल 
कोषाध्यक्ष – ठाकुर खनाल
सहकोषाध्यक्ष -योगेश भुसाल 
सदस्यहरुमा 
प्रकाश आचार्य 
मनोज पौडेल 
लक्षमण गैरे
आविस्कार घिमिरे 
मोहन पुन
शोभाखर खनाल
सुदन मगर
गोपाल प्रसाद मरासिनी
विजय खनाल
सिद्दी प्र. आचार्य
बशन्त आचार्य
सन्तोष भुसाल 

अन्य समाचारहरु