पिरती को यो संसार मा ………..!

– ANISH KUMAR G C (RAMU G C)
KARAMPUAR TWO SHOPPING CENTER NEW DELHI

 

 मेरा दुई आखा का रोसनी संग संगै मिठो मिठो माया दिनु तिमी मलाई
ति रोसनी को उपहार माया को दियो समझना दिउला म तिमीलाई 
जीबन चाहे  पानी बनी बगिराहोस अमृत  बनेर साथ दिउला 
तिम्रो र मेरो मिल्छ है  जोड़ी सातौ जुनी संगै जिउला …………(Ani)
 
मन मायाको चौतारी रहिछ  केबल खुसी  खुसी मा जिउन पाए 
की माया ले पलाउदो रहिछ की माया ले जलाउदो रहिछ खै dekhi daina  aru upaye  
जीबन भन्छन कसैले  चर्केको सीसा पानी राख्दा टूटी दिने
आखिर  माया मा पलाएको मान्छे को जुनी तेस्तै रहिछ पल पलमा मरेर जिउने …..(Ani)
 
नगर भो तिमी मलाई माया आखिर छोडेर जानू छ भने 
बरु पल पल मै सुकेर मरी दिउला म
तिमी सुख र सन्ति ले जिउन खोजछेउ  भने……
 
भै गो  केहि नभनौ तिमीलाई जिंदगी नै यस्तै रहिछ
माया गर्नु भन्दा पहीले नै सचेत हुनु पर्दों रहिछ केबल (मेरो भनाइ