प्रहरीद्वारा साझेदारी नियमित तथा साप्ताहिक कार्यक्रम अन्तर्गत गाँजा फडानी कार्य सम्पन्न।

Sanima
 प्रहरीद्वारा  साझेदारी नियमित तथा साप्ताहिक कार्यक्रम अन्तर्गत गाँजा फडानी कार्य सम्पन्न।
 मिति २०७९।०४।१३  गते सामुदायिक प्रहरी साझेदारी नियमित तथा साप्ताहिक कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुको सहभागितामा जिल्लाका बिभिन्न स्थानहरुमा अवैध रुपमा खेती गरिएको तथा आफै उम्रीएका गाँजाका बोटहरु नष्ट गर्नुका साथै लागु औषध सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ।