अर्घाखाची :इन्सेकको आयोजनामा, नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रम सन्धिखर्कमा सम्पन्न।

 

 

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

-अनिल नेपाली , अर्घाखाची डट्कम।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अघांखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रम आज सदरमुकाम सन्धिखकंमा सम्पन्न गरिएको छ ।आईतवार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना माथि पूर्व समिक्षा गरिएको हो ।

No description available.

इन्सेक प्रतिनिधि कुल बहादुर नेपाली अनुसार जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा समिक्षा भएको थियोे जसमा घरेलु हिंसाका घटना ९५ वटा , बहुविवाह ८ वटा जबरजस्ती करणी ६ वटा बाल याैन दुव्र्यवहार १ वटा याैन दुव्र्यवहार २ वटा कतंब्य ज्यान ५ वटा अभद् व्यबहार १३ वटा कुटपिट १ वटा रहेको प्रारम्मिक तथ्यांकमा उल्लेख्य गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख जिवनारायण काेईरालले ग्रामीण क्षेत्रमा भएका मानब अधिकारकाे घटनामा सबै जागरूक हुनुपर्ने बताउदै सुरक्षित रूपमा बाच्न पाउने अधिकार बाट काेहि पनि बन्चित हुन नहुने बताए ।

images

No description available.

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले मानब अधिकार प्रति राज्य सम्बेदनशिल र जिम्मेवार रहेको बताउदै, कहि कतै मानब अधिकारका घटना भएमा त्यसलाई सबैले न्युनिकरण गनुपनें बताए कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अघांखाँचीका निमित्त प्रमुख प्रहरी निरिक्षक अर्जुन पाैडेलले राज्यको निदेंशक पालना गनें मानब अधिकारका घटना घट्न नदिनकाे लागि आफुहरू जिम्मेवार रहेको बताए ।

images

No description available.

कार्यक्रममा जिल्ला अदालतका श्रेस्तदार महेश खनालले नेतृत्व तहबाट मानब अघिकारका घटना उल्लघन भएकोले त्यसमा गम्भीर हुनुपर्ने बताए।

images

Nepal Life Insurance

कार्यक्रममा नेपाल पत्रकार महासंघ अघांखाँचीका उपाध्यक्ष बिरेन्द् केसीले इन्सेकले प्रहरी प्रशासन ,स्थानीय तह सँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन समेत सुझाव दिए ।

No description available.

कार्यक्रममा राष्ट्रिय जनमाेचांका अध्यक्ष थम्मन केसि ,नेकपा माओवादी केन्द्रका नेता डिलाराम पाण्डे, राष्ट्रिय स्वतन्त्र पाटिका नेता हरि भुसाल लगायतका नेताले मन्तब्य राख्दै मानब अधिकारका घटना प्रति राज्य गम्भीर र जिम्मेवार हुनुपर्ने बताए।

Nepal life insurance

कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी निकाय पत्रकार, सामाजिक अभियान्ता, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।