अर्घाखाची : १३० औ माओेदिवस सन्धिखर्कमा सम्पन्न।

 

 

 

-अनिल नेपाली , अर्घाखाची डट्कम।

नेपाल कम्युनिस्ट पाटि बहुमत लगायतका ३ राजनीतिक दलद्वारा अघांखाँचीकाे सन्धिखकंमा १३० आै माओेदिवस कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

कार्यक्रममा मन्तब्य राख्दै नेकपा नेकपा मशालका प्रतिनिधि कृष्ण केसीले  माओले शाेषण र शाेषितबर्गको उथ्थानकाे लागि निरन्तर लडेर कम्युनिस्ट पाटिकाे निमांण गरेको बताउदै ,अहिलेका नेपाल कम्युनिस्ट पाटि जनताको भावना विपरीत रहेको बताउदै माओ कम्युनिस्टका स्मरणयाेग्य पात्र रहेको बताउदै नेपालमा रहेका कम्युनिस्ट माओकाे भनाइ अनुसार चल्नुपनें बताए।

No description available.

कार्यक्रममा ऋान्तिकारीका माओवादीका जिल्ला सेत्रेटरी टकमान राउत जनबादि ऋान्तिकारी लाइ चिनमा सम्पन्न गरेर सच्चा कम्युनिस्ट विउ बिज्जाराेपण गरेको बताए ।

images

No description available.

कार्यक्रममा नेकपा मशालका जिल्ला सदस्यले उत्पिडनमा परेका बगंकाे उथ्थानकाे लागि माओ सदैब लागेको बताउदै माओकाे जिवनिलाइ सबैले आत्मसात गनुपनें बताए।

images

कार्यक्रम नेकपा मशालका प्रतिनिधि नरेन्द्र ब थापाकाे अध्यक्षता सदस्य गगाराम भुसालको सञ्चालन, माओवादी नेता नम ब घमकाे स्वागत मन्तब्यमा  सम्पन्न भएको थियो।

images

 

थप तस्बिरहरु :

No description available.

No description available.

Nepal life insurance

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.