नेपाल कम्युनिस्ट पार्टी बिप्लब (अर्घाखाँचीले) योगदानको उच्च मुल्यांकन गर्दै जेष्ठ नागरिकलाई गर्‍यो सम्मान (तस्बिर सहित )

 

 

 

-अनिल नेपाली , अर्घाखाची ।

बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले आफ्नो पाटीमा कृयाशिल रहेका जेष्ठ सदस्यलाई निरन्तर सम्मान गदै आएकाे छ।

No description available.

खासगरी समाज बदल्ने र मुलुक परिवर्तन गर्न समाज सेवा र राजनीतिकमा मानिसहरू लाग्ने गरेको पाईन्छ , तदअनुसार मानिसले बिशिस्ट पहिचान बनाए पनि उचित लक्ष्य हासिल गर्न सकेका हुदैनन्।

ति मानिसहरू समाजबाट समेत घिणित भईरहेका बेलामा जिल्लामा नेकपाले थालेकाे अभियानले सार्थकता पाएकाे छ।

images

No description available.

जसअनुसार आज मालारानी गा पा ९ गोखुङामा कम्युनिस्ट जेष्ठ नागरिक धुर्न बहादुर नेपाली,९२ बर्ष , लाली नेपाली ८१ बर्ष र टङकी नेपाली ८२ बर्ष भएकोले अहिलेसम्म समाजमा गरेको योगदानको उच्च कदरको सम्मान गर्दै नेकपा अर्घाखाँचीको इन्चार्ज माहुरी सि को प्रमुख आतिथ्यता र नेकपा जिल्ला सदस्य हरि सि को उपस्थितिमा सम्मान कार्यक्रम गरेको छ ।

images

No description available.

त्यसै गरि भुमिकस्थान नगरपालिका ४ सहिद रामकुमारको बुबा कम्युनिस्ट जेष्ठ नागरिक शिवलाल बि .क उमेर ६९ बर्ष र आमा बिजुली बि . क उमेर ६६ बर्ष भइ अहिले सम्म समाजको गरेको योगदानको उच्च मुल्यांकन गर्दै जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सप्पन्न गरेको छ ।

images