राष्ट्रिय युवा संघ नेपाल, सन्धिखर्क नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न (तस्बिर सहित )

 

-हरी कुँवर ,केशब घिमिरे ,  अर्घाखाची डट्कम।

राष्ट्रिय युवा संघ नेपाल, सन्धिखर्क नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशन बाट सर्वसम्मत रुपमा निर्वाचित अध्यक्ष प्रकाश थापा ,उपाध्यक्ष आशिष राना मगर ,सचिव विवेक पोख्रेल ,सह – सचिव सन्तोष शर्मा र सन्तोष श्रेष्ठ,कोषाध्यक्ष साबित्रा बन्जाडे चयन भएका हुन।

No description available.

सन्धिखर्क नगर कमिटीको प्रथम नगर अधिवेशनले  ५१ सदस्य नगर कमिटी गठन पनि गठन गरेको छ।

 

images

No description available.

 

images

थप तस्बिर :केशब घिमिरे ,  अर्घाखाची डट्कम।

 

images

No description available.

No description available.

No description available.

 

Nepal life insurance