अर्घाखाँची : वन सम्बर्द्दन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको शुभारम्भ (तस्बिर सहित )

-अनिल नेपाली , अर्घाखाची डट्कम।

अर्घाखाँची। अर्घाखाँचीकाे सितगगा नगरपालिका वडा न ११ लुङगीमा रहेको प्रगतिशिल सामुदायिक बन उपमाेत्ता समुह सिनपा ११ काे आयोजनामा दुई वर्ष ६ महिना २३ दिनको लामो समयपछि वन सम्बर्द्दन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको हिजाे शुभाराम्भ भएको छ ।

No description available.

कार्यक्रम डिभिजन बन अधिकृत कपिलवस्तुका विजयराज सुबेदीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

No description available.

उद्घाटन गर्दै डिभिजन वन अधिकृत विजयराज सुवेदीले वन संवद्र्धन प्रणालीको बारेमा जानकारी दिँदै यस बनमा कार्ययोजना बमोजिम यस वर्ष पुनरुत्पादन कटान, थिनिङ र पुनरुत्पादन तयारी कटानलगायत वन सम्बर्द्दनका कार्यहरु हुने बिषयमा जानकारी दिए ।

No description available.

कार्यक्रममा अर्घाखाँचीका डिभिजन बन अधिकृत ईश्वरी पाैडेलले मन्तब्य राख्दै वन व्यवस्थापनको शुभारम्भलाई शुभकामना दिँदै वनलाई प्रयोग मात्र नभई उपयोग गर्नुपर्नेमा जोड दिए ।अहिलेका पुस्ताको वन पैदावारको माग र सेवालाई परिपूर्ति गर्दै भावि पुस्तालाई पनि आपूर्तिमा असर नपर्ने गरी वन व्यवस्थापन गर्ने विषयमा स्पष्ट पारेका थिए।

No description available.

कार्यक्रममा बैज्ञानिक बन व्यवस्थापन महासघका केन्द्रीय उपाध्यक्ष डिल्लीराज रेग्मी लगायत छिमेकी बन का समुहका प्रतिनिधि लगायतले शुभकामना मन्तब्य राखेका थिए

No description available.

कार्यक्रम समुहका अध्यक्ष केशब घर्ती मगरको अध्यक्षता धुबराज पन्थीकाे सञ्चालन गणेश पुलामीकाे स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियोे।

 

थप तस्बिर :

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

अन्य समाचारहरु