शहिद परिबार खाेज्दै घर घरमा माओवादी

spot_img

 

-अनिल नेपाली , अर्घाखाची डट्कम।

अर्घाखाँची ।अर्घाखाँचीमा नेकपा माओवादी केन्द्र सन्धिर्खक नगर समितिले तत्कालीन रूपमा माओवादीले सञ्चालन गरेको १० बर्षे जनयुद्धमा साहाद प्राप्त गरेका सहिद परिबारलाई २८ आै सहिद सत्ताहकाे अबसरमा सहिदका परिवारलाई भेट्दै घरघरमा पुगेका छन् ।

No description available.

मुलुककाे परिवर्तनको लागि म सहिद हुन पाउ म बेपत्ता हुन पाउ भनि सञ्चालन गरेको १० बर्षे जनयुद्धमा साहाद प्राप्त गरेका परिवारलाई भेट्दै सझाब र सम्मान ग्रहण गरेकाे नेकपा माओवादी केन्द्रका सन्धिर्खक नगरपालिका उपाध्यक्ष तथा युवा नेता काजीमान रायमाझीले बताउनुभएको छ ।

No description available.

सहिदका परिवारलाई भेट्दै सम्मान गरिएको सहिदबाट आएका सल्लाह सुझावलाई लिपिबद्व गरेर पाटि अगाडि बढ्ने नेकपा माओवादी केन्द्र का लुम्बिनी प्रदेश सदस्य तथा नगर ईन्चार्ज देब बहादुर खड्काले बताउनुभएको छ ।

No description available.

सम्मान कार्यक्रममा प्रदेश सदस्य तथा महिला ईन्चार्ज कमला भण्डारी भुसाल उपाध्यक्ष बालकृष्ण आचार्य सचिब बिष्णु ढुङ्गाना सदस्य सन्जय नेपाली लगायतकाे उपस्थिति रहेको थियोे सहिद सम्मान कार्यक्रम प्रत्येक घरमा पुगी गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

images

थप तस्बिर :

No description available.

images

No description available.

No description available.

images

No description available.

No description available.

No description available.

No description available.

Nepal life insurance