शहिद सप्ताह : माओबादी केन्द्र अर्घाखाँचीले गर्‍यो शहीद परिवारलाई घरमै गई सम्मान (तस्बिर सहित)

spot_img

 

-केशव पन्थी , अर्घाखाँचीडट्कम।

अर्घाखाँची । नेकपा ( माओबादी केन्द्र ) सन्धिखर्क नगरकमिटीद्वारा सहिद कमला भुसाल ( सरला )का बुबा टिकाराम भुसाललाई उहाँ कै निवासम पुगि सम्मान गरेको छ।

No description available.

सहिद कमला भुसाल २०६१ साल मंसिर १६ गते धनचौरमा शहादत भएकी हुन । तत्कालीन  समयमा उनी पार्टीको एरिया कमिटी सदस्य थिइन ।

No description available.

माओबादी जनयुद्धका पहिलो सहिद दिल बहादुर रम्तेलले २०५२ साल फाल्गुन १४ गते शहादत प्राप्त गरेको दिन देखि माओबादी केन्द्रले सहिद सप्ताह मनाउदै आएको छ।

No description available.

देशैभर सहिद सप्ताह मनाएको माओबादी केन्द्रले अर्घाखाँचीमा पनि सहिद परिवार जनयुद्ध तथा जनआन्दोलनका घाइते तथा अपाङ्ग हरुको घर -घरमा पुगि सहिद परिवारलाई सम्मान तथा सहिद परिवारको गुनासो संकलन गरिरहेको छ।

images

थप तस्बिर :

images

 

No description available.

images

No description available.

No description available.