राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीको अध्यक्ष पदमा बस्नेतको उम्मेद्बारी

-हरि कुँवर , अर्घाखाँची ।

अर्घाखाँची । राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीको अध्यक्ष पदमा बिनोद बस्नेतले उम्मेद्बारी दिने भएका छन ।

No description available.

मालारानी गाउँपालिका -५ बाँगी निवासी बुबा बोम ब. बस्नेत आमा सुनिता बस्नेतका जेठा छोरा बिनोद बस्नेत विद्यार्थी जीवन् देखि अनुशासित लगनशील सगै राजनीतिमा सक्रिय व्यक्ति हुन। १८ महिना युरोप टुरिजम होस्पिटालिटी चौथो लेवल अध्यन गरि राजनीतिमै केही गर्छु भनी नेपाल आएका बस्नेत जिल्लामै समाजसेवामा सक्रिय छ्न ।

Open photo

बस्नेत अशक्त, असहायहरुलाई सहयोग गर्ने, गरिब विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने लगायत विभिन्न सामाजिक कार्य गर्दै आएका हुन ।

राजनीतिमा लागेर निःस्वार्थरुपमा जीवनलाई समाजसेवामा समर्पित गर्नु मेरो जीवनको अर्को परिभाषा हुनसक्छ। उनले भने । राष्ट्रिय युवा संघ ९औं जिल्ला अधिवेशन सनिवार हुने भएको हो ।

 

अन्य समाचारहरु