निर्माण व्यबसायी सघ अर्घाखाँचीकाे अध्यक्षमा भुसाल ,महासचिव रिजाल र काेषाध्यक्षमा बस्याल निर्वाचित

 

  जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !   

 

-अर्घाखाँची डटकम सम्बाददाता ।

अर्घाखाँची –नेपाल निर्माण व्यवसायि सघ अर्घाखाँचीको चाैथाे अधिवेशन सम्पन्न भएको छ।

No description available.

नेपाल निर्माण व्यवसायि सघ अर्घाखाँचीको चाैथाे अधिवेशनबाट अध्यक्षमा वसन्त प्रसाद भुसाल, सह अध्यक्षमा कविराम खनाल, वरिष्ठ उपाध्यक्षमा मणिराम पौडेल, उपाध्यक्षमा रामसिङ्ग खनाल,

No description available.

खगिस्वर बस्याल, काजिमान श्रेष्ठ, विजय केसि, महासचिवमा केशव रिजाल सचिवमा मनाेज बन्जाडे काेषाध्यक्षमा कृष्ण प्रसाद बस्याल सदस्य पदमा प्रेम प्रकाश पाण्डे माधब भुसाल दुर्गा बहादुर नेपाली नारायण आचार्य लेखनाथ भुसाल निर्वाचित हुनुभएको छ ।

images

 

images

 

 

images