बिधार्थीको भविष्यमाथि खेलवाड गर्दै शिक्षक शिक्षिका बिधालय समयमा पार्टीका कार्यक्रममा

  जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !    

रबि पोख्रेल ,अर्घाखाँची।

अर्घाखाँची  – अर्घाखाँची मालारानी गाउँपालिका वडा नम्बर ४ खनको लुटीपोखरीमा रहेको कालिका माध्यमिक बिधालयका केहि शिक्षकहरु बिधालय समयमा पनि पार्टीका कार्यक्रमहरुमा सहभागी हुन् तल्लिन रहेका छन्।

No description available.

अर्घाखाँचीका बिधालयहरुमा राजनीतिकरण गर्नु, बिधालयको समयमा बिधार्थीहरुलाई पठनपाठन गराउँनुको साटो राजनीतिक दलका कार्यक्रममा व्यस्त रहनु शिक्षा क्षेत्रको चरम बेथिति र बिधार्थीहरुको उज्ज्वल भविष्य माथि खेलवाड गर्नु हो।

No description available.

यो समय भनेको नेपालका सबै बिधालयहरुमा बोर्ड परिक्षा हुने समय हो। यो समयमा आम शिक्षकहरु बिधालयमा उपस्थिति भई बिधार्थीहरुलाई कडाईका साथ शिक्षा प्रदान गर्नु हो।

No description available.

तर अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित कालिका माध्यमिक बिधालयका शिक्षक मणि राम खनाल र शिक्षिका उमा बिक राजनीतिक पार्टीका आमसभा कार्यक्रमहरु मा सहभागी जनाउँन तल्लिन रहेका छन्।

images

No description available.

बिधालय र बिधार्थीहरुको भविष्य माथि चरम लाह्पर्बाही गर्ने शिक्षक ,शिक्षिकाहरुलाई सम्बन्धित निकायले तुरुन्तै कडा कारवाही गर्नुपर्ने देखिन्छ।

images

No description available.

बिधालयको समयमा आफ्नो पेशाको कुनै प्रवाह नगरी राजनीतिक दललाई धेरै प्राथमिकता दिने शिक्षकहरुलाई जागिरबाट निलम्बन समेत गर्नुपर्ने जिल्लावासीहरुको चर्को माग रहेको छ।

images