खांचिकोट :  तिनपानेमा भइरहेको चुनढुङ्गा उत्खनन अनिस्चित कालको लागी बन्द गर्नुपर्ने माग सहित बिरोध कार्यक्रम सम्पन्न (तस्बिर सहित)  

-बिवस थापा ,खाचिकोट ,अर्घाखाँची ।

 सन्धिखर्क,अर्घाखाँची-  सन्धिखर्क  ७ स्थित खांचिकोट तिनपानेमा भइरहेको चुनढुङ्गा उत्खननका बिरुद्द स्थानीय सरोकारवालाले भुगर्व सिमेण्ट उध्योगमा खानी अनिस्चित समयको लागी बन्द गर्नु पर्ने माग राखेका छन।

No description available.

कम्पनीले भने बमोजिम र मापदण्ड अनुसार कुनै कार्य नगरेको स्थानीयका मागलाई बेवास्ता गरेको र गरेका कार्यहरुलाई पनि केबल झार टार्ने हिसाबले गरेको र गर्न

No description available.

खोजेको भन्दै सरोकारवाला लगायत स्थानियहरुले भुगर्व सिमेण्ट उध्योगको उत्त्खनन कार्य तुरुन्तै बन्द गर्नु पर्ने  माग राखेको स्थानिय सरोकारले वाला बताएका छन।

No description available.

कम्पनीले स्थानियहरु सगको सहमती अनुसार कुनै कार्य र मापदण्ड पुरा नगरेको लगायत बिभिन्न माग राखी अनिस्चित कालका लागी खानी बन्द गर्नु पर्ने बताए। कम्पनीले एकतर्फी रुपमा आफ्नो मात्र फाईदा हेरेको नाफा उन्मुख भएको आरोप छ। समाजको उत्थानको लागि अनिश्चित कालको लागि खानी उत्खनन तत्काल रोक्नु पर्ने माग र केहि शर्त सहित भुगर्भ सिमेन्टको कार्यालयमा बिरोध पत्र बुझाएको सरोकारवालाले बताए।

No description available.

images

सो कार्यक्रममा स्थानीय सरोकारवाला ,स्थानीयहरु लगायत विभिन्न राजनीतिक दलहरुको उपस्थिति रहेको थियो। उपस्थित सबै सरोकारवाला र स्थानियहरुको एउटै राय भएको बताउदै भविश्यमा खानी उत्खनन के गर्ने ? भन्ने सम्बन्धमा एउटा बृहत भद्र सहमति हुनुपर्ने र यहाको पर्यटकीय सम्भावनालाई पनि ख्याल गर्नुपर्ने मा सबैको जोड रहेको बताए।

No description available.

images

अहिले कुरुप बनायर भबिस्यमा पछुतो पर्न सक्ने भन्दै ,बेलैमा सबै सजग हुनुपर्ने आम सरोकारवाला लगायत स्थानियहरुको भनाइ रहेको थियो ।

No description available.

images

कार्यक्रममा काङ्ग्रेसका जिल्ला सदस्य गोपाल भुसाल, एमाले नगर कमिटी सदस्य दुमान थापा ,जनमोर्चाका जिल्ला सदस्य पदम के. सि. राष्ट्रिय जनमोर्चा नगर समिती स-सचिब बसन्त खड्का ,स्थानीय बुद्धिजिबि बिष्णु थापा लगाएतले सो कार्यक्रममा मन्तव्य राखेका थिए।

No description available.

यस्तो छ चुन ढुङ्गा बन्द गर्ने समन्धमा स्थानियसरोकार वालाहरुको माग :

Nepal life insurance

 

No description available.

No description available.

No description available.