क्रियाकाजमै रहदाँ एसईई परिक्षा दिदै , शिवमदन मावि शतिनेटा परिक्षा केन्द्रका विद्यार्थी श्रेष्ठ

अर्घाखाँची ।अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ८ पालिका माधव श्रेष्ठले आमाको मृत्यु भएकाले क्रियाकाजमै रहदाँ एसईई परिक्षा दिएका छन । शिवमदन मावि सतिनेटामा परिक्षा केन्द्र विद्यार्थी श्रेष्ठको हो ।

विद्यालयले छुट्टै बस्ने वातावरण मिलाएको छ, केन्द्राध्यक्ष तथा शिवमदन माविका प्रअ राजेन्द्र पौडेदलले बताए । चैत २१ गते आमाको मृत्युभएपछि सदगद गरी घरमा गएराति २ बजे आएको थाहा भएसँगै एसईई परिक्षा छुट्याउँन नहुने सल्लाह दिएपछि विद्यार्थी श्रेष्ठले काजक्रियामै रहदाँ एसईई दिन लागेका छन् ।

विद्यार्थीको आमा पाणिनी-८ पालि निवासी ५३ वर्षिय भिमाकुमारी श्रेष्ठको मृत्यु हुदाँ विद्यालय परिवार स्तव्ध भएको शिवमदन माविले जनाएको छ।

अन्य समाचारहरु