व्यवस्थामा परिवर्तन नभए सम्म जनताले अधिकारकाे प्रत्याभुति गर्न सक्दैनन् ईन्चार्ज माहुरी (तस्बिर सहित )

1

-अनिल नेपाली ,अर्घाखाँची ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज माहुरीले देशमा ससदिय व्यवस्थाले निकास दिन नसक्ने बताउदै जनतालाई समाजबादकाे यात्रा तय गर्न गरी रूपान्तरण परिमार्जन गर्नु आजको आबश्यकता भएको बताउदै जनतालाई रूपान्तरण र परिवर्तनको नाममा जनतालाई शाेषण र दमन गरेर सत्ताधारी दलले नेपालमा नेपाली जनताको अधिकार कुन्ठित गरेर शाेषण र दमन गरेको बताउदै जनतालाई शाेषण र दमन गरेर सिहदरबार बालुवाटारमा विकास र समृद्धि कुरा गनु नेपाली जनतामाथि हेपाहा प्रबृति भएको बताए।

No description available.

राष्ट्रिय युवा जनस्वयमसेवक लुम्बिनी प्रदेश पश्चिम व्युराेकाे आयोजनामा अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा न १ काे पिपलनेटामा युवा मार्च तथा जनभेटघाट अभियानको शुभारम्म गदै उनलेे यस्तो बताएका हुन् ।

No description available.

नेता माहुरीले देशमा भ्रष्टाचार अन्याय अत्याचार भिटरव्याजी लधुवित्तकाे आतंक बढेकाेले जनतालाई दुख दिने जाेकाेहीलाई जनताको सरकार जनसरकारले कार्यवाही गर्ने समेत बताए ।

No description available.

कार्यक्रममा सगठनका केन्द्रीय सचिवालय सदस्य तथा व्युराे प्रमुख सागर सीले देशलाई अफ्ट्यारो परेको बेलामा राता मान्छे देशलाई आबश्यक पर्ने हुदा त्यसको नेतृत्वको गर्न आफुहरू प्रत्येक जिल्लामा अभियानको थालनी गरेको बताउदै अभियानमा अनियमितता भ्रष्टाचार अत्यायचार मिटरव्याजी एमसिसि का बिरूद जनस्तरबाट सघर्ष गर्ने बताए । कार्यक्रम कपिलवस्तु जिल्लामा चैत २८ गते शुभारम्म भई कपिलवस्तु दाङ व्युठान हुदै अर्घाखाँचीमा आज आएको हाे ।

No description available.

२२ गतेसम्म चल्ने अभियान जिल्लाका सबै पालिका मुख्य बजारमा काेणसभा पिढिसभा भित्तेलेखन बालपेन्टिङ लगायतका कार्यक्रम जनस्तरबाट गरिने जिल्ला सेत्रेटरी मिसनले बताए । कार्यक्रमकाे सञ्चालन विधार्थी नेता हरि नेपालीले गरेका थिए।

images

अन्य समाचारहरु