पाणिनिको भानु मावीमा डट्कमको स्थलगत रिपोर्टिंग ।

1

-डिआरजी सुमन,मैदान

अर्घाखाँची । पाणिनि गाँउ पालिका वडा नं ५, स्थित भानु मावीमा अर्घाखाँची डटकमको व्युरो स्तरिय रिपोर्टिंग भएको छ ।

May be an image of 5 people and people studying

पाणिनि गाँउपालिकाको शैक्षिक स्थित कमजोर भए पछि पाणिनि गाँउ पालिकाले सामुदायिक विद्यालय प्रति कड़ा निगरानी राख्दै शैक्षिक पत्रकारितालाई पनि प्राथमिकतामा राखेको छ ।

यसै क्रममा शुक्रवार पाणिनि गाँउ पालिका वडा नं ५ कै कृष्ण मावीवाट सुरु भएको सामूदायिक विद्यालयमा नियमित पठनपाठनको अवस्था भानु मावीमा प्रभावकारी देखिएको छ ।

May be an image of 7 people and people studying

पाणिनि गाँउ पालिका वडा नं ५,मैदानको अमिलेखोलामा अवस्थित भानु माध्यमिक विद्यालय कक्षा १ देखी कक्षा १० सम्म पठनपाठन संचालित विद्यालय हो ।

May be an image of 8 people and people studying

images

पाणिनि गाँउ पालिका स्थित सम्पूर्ण विद्यालयको शैक्षिक स्थिति स्थलगत रिपोर्टिंग आईतवार भानु मावीमा पुंगी विद्यालयको अवस्था वारे पनि रिपोर्टिंग भई उक्त विषय

May be an image of 5 people and people studying

images

पाणिनि गाँउ पालिका शिक्षा शाखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृत लाई समेत जानकारी गराईएको छ ।

May be an image of 4 people, people studying and table

images

पाणिनि गाँउ पालिका ले पाणिनि गाँउ पालिका स्थित सवै विद्यालय को शैक्षिक अवस्था सुधारने उद्देश्य ले सरोकार वाला अर्थात् प्रधानाध्यापक,विद्यालय व्यावस्थापन समिति

May be an image of 5 people and people studying

अध्यक्ष र शिक्षक अभिभावक संघ अध्यक्ष,वडा अध्यक्ष सहित अन्तरक्रिया गरि सकेको छ ।

1

Nepal life insurance

तस्वीर : डिआरजी सुमन,मैदान ,अर्घाखाँची ।

May be an image of 10 people, people studying, table and text

May be an image of 5 people and people studying

May be an image of 8 people and people studyingNepal Telecocmeimages