भ्रस्टाचार रअनियमिताका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी(मशाल)को प्रजिअलाई ज्ञापनपत्र सहित सभा सम्पन्न। ( तस्बिर सहित )

1

-अर्घाखाची डट्कम ।

सन्धिखर्क – नेपाल कम्युनिष्ट पार्टी(मशाल) जिल्ला समिति अर्घाखाँचीको आयोजनामा राष्ट्रघात,जनघात, भ्रस्टाचार रअनियमिताका विरुद्ध सन्धिखर्कमा विरोधसभा कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

बिराेध सभालाई सम्बोधन गर्दै अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष नरेन्द्र ब थापाले दलाल संसदीय व्यवस्थाले नेपाली जनताको पक्षमा काम गर्न नसक्ने र दलाल

No description available.

संसदीय व्यवस्थाले दलाल र भ्रस्टचारीहरु जन्म दिएकोले यसको विकल्प नयाँ जनवादी व्यवस्था भएको वताए ।

No description available.

सरकारले ल्याएको राष्ट्रघाती नागरिकता बिधायक राष्ट्रपतिले प्रमाणिकरण गर्न नहुने जनताले खबरदारी गर्नु पर्ने बताउदै नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी र भ्रस्टचारीहरुलाइ कारवाही गर्न माग गर्नुभयो ।

No description available.

सभाको सन्चालन ने क पा ‌ (मशाल) जिल्ला सदस्य राजेन्द्र नेपालीले गर्नुभएको थियो।

थप तस्बिर :

No description available.

No description available.No description available.No description available.No description available.

No description available.

अन्य समाचारहरु