बैतडी : पहिरोले घर पुर्दा आमा छोराको मृत्यु, अन्य घाइते

काठमाडौं । बैतडी पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।

सुतिरहेका बेला पहिरोले घर पुर्दा आमा–छोराको मृत्यु, दुई जनाले भागेर ज्यान बचाए | खबर कुञ्जad

मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन रहेको जिलला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

1

उक्त घटनामा मृतक अञ्जुका सासुआमा,देवर र सोही घरमा पाहुना बस्न आएकी छिमेकी पनि घाइते भएका छन् ।

घरमा पूर्ण क्षति पुगेको र करिब एक दर्जन चौपाया समेत मरेको प्रहरीले जनाएको छ ।

ad