बिकासको नाममा बिनास गराउन एमसिसि भित्राईएको हो ;अध्यक्ष के.सी.

1Basant Khadka – बसन्त खड्का 

अर्घाखाँची  राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सि.ले एमसिसि परियोजना नेपालमा बिकास गर्ने नाममा इराक अफगानिस्तान बनाउनको लागि भित्राईएको आरोप लगाएका छन । जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा गरेको बिरोध कार्यक्रममा उनले एस्तो बताएका हुन ।

No description available.

ad

आजको दिनमा इराक र अफगानिस्तानको जस्तो आन्तरिक गृहयुद्ध , चरम बैदेशिक नियन्त्रणको अवस्था ल्याउनको लागि नेपालका सत्तासीन पार्टीका नेताहरु लागिपरेको पनि उनको आरोप छ । नेपालिहरुलाइ ५५ खर्वको योजना अनुसार बाटो बिजुली बनाउने बिकास गरिदिने लोभमा पार्दै आम जनताहरु आन्दोलित हुदाहुदै पनि जवरजस्ती एमसिसी पास गराई छाडनु देशको लागि दुर्भाग्य भएको पनि उनको भनाइ थियो ।

MCC परियोजना कार्यान्वयन गराउनको लागि अमेरिकाबाट एमसिसिका उपाध्यक्ष क्यामरुन नेपाला आएका छन् नेपालमा एमसिसि परियोजना र नेपाल सरकार बिच कार्यान्वयन सम्बन्धि हिजै हस्ताक्षर भैसकेको छ भने परियोजनाले आफ्ना कार्य सुरु गरुसकेको छ । यद्यपि राष्ट्रिय जनमोर्चाले एमसिसि परियोजनाको बिरोध जारि राखेको छ । बिगतका दिनहरूमा काङ्ग्रेस,एमाले मिलेर राष्ट्रघात गरिरहेको र ,पछिल्लो समय माओवादी लगाएतका दलहरुले पनि एमसिसी पास गराएर राष्ट्रघातमा सहभागि भएको जनमोर्चाका नेताहरुको आरोप छ ।

No description available. No description available.

1 No description available. No description available. No description available. No description available. No description available. ad

अन्य समाचारहरु