वुटवलवाट पाल्पातर्फ आउंदै गरेको ना २ ख ८३२८ नम्वरको ट्रक र सोहि दिशाबाट पाल्पा आउदै गरेको लु ६ प ५९७५ नम्वरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।
मृतक दुवै जना मोटरसाईकल सवार भएको र उनीहरुको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटना गराउने ट्रक र चालक प्रहरी नियन्त्रणमा आइसकेका छन् । दुर्घटनाका विस्तृत विवरण भने आउन बांकी छ ।



