Menu
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
विश्व समाचार
भारतको एक अदालतद्वारा गोधराकाण्डमा दोषी ठहर गरिएका ११ जनालाई मृत्युदण्ड र २० जनालाई जन्मकैदको फैसला
ज़ाविया शहर गद्दाफ़ी विरोधी प्रर्दशनकारीहरुद्वारा कब्ज़ा, राजधानी त्रिपोलीमा हिसात्मक प्रर्दशनहरु जारी
इजिप्टको संविधान संशोधन समितिद्वारा राष्ट्रपतिको पदावधि तथा राष्ट्रपति एक पटकमात्र हुन पाउने प्रस्ताव प्रस्तुत
इरानद्बारा अस्थायी रुपमा बुशहर आणविक केन्द्रको आणविक इन्धन तथा पदार्थलाई विस्थापित गर्ने
सुरक्षा परिषदद्वारा कर्णेल गद्दाफीको सरकार विरुद्ध प्रतिबन्ध, विदेश यात्रामा प्रतिबन्ध लगाउनु साथै गद्दाफ़ीका समर्थक एवम परिवारजनका संपत्ति पनि जफत
रुसले कुनासिर तथा इटोरोफु द्बीपमा सेना तैनाथ गर्ने
लीबियाका प्रशासक कर्णेल गद्दाफ़ीद्वारा आफ्ना समर्थकलाई देश एवम तेल भन्डारको रक्षाको लागि हतियार उठाउन आग्रह, राजधानी त्रिपोलीमा विपक्ष प्रदर्शनकारी माथि गोलाबारी
अफगानिस्तानको उत्तरी भागमा भएको आत्मघाती बम विस्फोटमा 28 जना हताहत
अरब राष्ट्रहरुमा जारी आन्दोलन इराकसम्म पुग्यो, आक्रोश दिवसको आह्वानसहित गरिएको प्रदर्शनमा सुरक्षाकर्मीद्वारा बल प्रयोग, बाह्र जनाको मृत्यु
लिबियाको परिस्थिति दिन प्रतिदिन चर्कँदै, कयौ देशहरुद्वारा लिबियामाथि नाकाबन्दी
कर्णेल गद्दाफ़ीद्वारा लीबियामा भइरहेको हिंसाको लागि चरमपंथी समूह ‘अल-क़ायदा’ का नेता ओसामा बिन लादेनलाई दोषी
बंगलादेशले आणविक शक्ति केन्द्रबाट 2000 मेगावाट विद्युत उत्पादनका लागि रुससँग हस्ताक्षर
अन्तरिक्षमा हवल टेलिस्कोप स्थापना गर्न सफल अमेरिकी अन्तरिक्ष यान डिस्कभरीको अन्तिम अन्तरिक्ष प्रक्षेपण, प्रक्षेपण पछि संग्राहलयमा राखिने
येवन्योङ्ग टापूमा तोप हानाहानको “लज्जाजनक इतिहास”मा नजर पुर्याउनु नहुने-उत्तर कोरियाली सैन्य पक्षको भनाई
अफगानिस्तानको दक्षिण भागमा भएको आत्मघाती विस्फोटमा 24 जना घाइते
न्यूजिल्याण्डको भूकम्पमा परी मर्नेहरुको संख्या अन्ठान्नबे
त्रिपोली शहर एवम पश्चिमी लीबियामा आफ्नो नियंत्रण राख्न शासक कर्नल गद्दाफ़ीको संघर्ष जारी, पूर्वी इलाका प्रदर्शनकारीहरुको कब्जामा
भारतले सन्2011मा विश्व वातावरण दिवसको आयोजना गर्ने
संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्द्बारा लिबियाको परिस्थितिबारे जरुरी बैठकको आयोजना
भारतले बनाएको एच आइ भि बिरुद्धको सुइको पहिलो चरणमा परीक्षणात्मक उपचार
लिवियाका नेता गद्दाफीद्वारा कुनै पनि हालतमा पद नत्याग्ने टेलिभिजन घोषणा, प्रदर्शनकारीहरुले गद्दाफीको राजिनामाको माग गर्दै हिंसात्मक विरोध प्रदर्शन जारी
बेलायतका प्रधानमन्त्री डेभिद क्यामरोन मुबारकको अवसानपछि इजिप्टको भ्रमण गर्ने प्रथम विदेशी नेता
अफगानिस्तानको राजधानी काबुलको पूर्वी भागमा आयोजित सैनिक अभ्यासमा बम विस्फोट
पोल्यान्डले यस वर्ष अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउने
«
1
…
317
318
319
320
321
322
323
…
342
»