उत्तर कोरियाको सञ्चारद्वारा मातृभूमिको एकिकरणको परिस्थितिको सिर्जना गर्न आह्वान

उत्तर कोरियाको "रोदुङ सिनमुन" ले आज एक सम्पादकीय प्रकाशित गर्दै राष्ट्रिय एकतामार्फत बाहिरी शक्तिले कोरियामाथि आक्रमण गर्नखोज्ने षडयन्त्रलाई नष्ट पार्न तथा मातृभूमिको एकिकरणको नयाँ परिस्थितिको सिर्जना गर्न आह्वान गरेको छ।

    "मार्च एक आन्दोलन"को एकान्नब्बेऔं वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित सो लेखका अनुसार, उत्तर कोरियाले पहिले दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुबीच हस्ताक्षरित दुई वटा "घोषणा-पत्र" बमोजिम कोरियामाथि आक्रमण गर्नखोज्ने बाहिरी शक्तिलाई नष्ट गर्नु पार्ने छ।