जापान र अमेरिका बीचको गोप्य आणविक सन्धिमा जापानले अडान सच्याउने

जापानको "योमिउरु शिमबुन"ले आज जापानको विदेश मन्त्रालय अन्तर्गत जापान र अमेरिका बीचको "आणविक हतियार सम्बन्धी गोप्य सन्धि"माथिको छानबीन सम्बन्धी विशेषज्ञ समितिको एउटा प्रतिबेदनलाई उद्धृत गर्दै जापान सरकारले जापान र अमेरिका बीचको "आणविक हतियार सम्बन्धी गोप्य सन्धि"को विद्यमान नरहेको अडानलाई सच्याउने जनाएको छ।

          प्राप्त समाचार अनुसार, जापानका विदेश मन्त्रीले निकट भविश्यमा जापान सरकारले पहिले "आणविक हतियार सम्बन्धी गोप्य सन्धि" को सामना गर्ने क्रममा "अनुचित" कुरा गरेको कुरा वताउनुहुनेछ।